राष्ट्रपतिसमक्ष न्याय परिषद्को वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवा आयोगले आर्थिक वर्ष २०७४÷०७५ को आफ्ना वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जवराले सो प्रतिवेदन पेश