चारबुँदे घोषणापत्रसहित आरसिसी को १४ औँ बैठक सम्पन्न
काठमाडौँ, विपद् जोखिम न्यूनीकरणका लागि सेण्डाइ संरचना, दिगो विकास लक्ष्य र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले निर्दिष्ट गरेका मानवीतासम्बन्धी निर्णयहरुको कार्यान्वयनका लागि विश्वव्यापी, क्षेत्रीय, उपक्षेत्रीयस्तरीय र राष्ट्रियस्तरमा सहकार्यलाई अझ बढाउने निर्णयसहित एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ