मेलम्चीको पाइपलाइन सफा गर्दा दुई मजदुरको पुरिएर मुत्यु
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । काठमाडौं–१६, बालाजु चोकमा पाइपलाइनमा काम गर्दा पुरिएर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २०