निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लभान्वित
काठमाडौँ, काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक