याक एण्ड यती होटलमा प्रहरीको छापा, १२ जना विदेशी पक्राउ
काठमाडौं,अवैध गतिविधि सञ्चालनको आरोपमा प्रहरीले दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतीमा छापा हानेको छ । होटलबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार बेलुका छापा हानेको हो । उनीहरुबाट नेटवर्किङ सम्बन्धित विभिन्न कागजपत्र र