४१५ औँ हप्तामा वाग्मती सफाइ
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढ्न थालेपछि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर वाग्मती सफाइ महाअभियानको ४१५औँ हप्ताको सफाइ गरिएको छ । वाग्मती र रुद्रमती दोभान रुद्रेश्वर महादेव मन्दिर क्षेत्रमा अभियानकर्मीसहित २५ जना मात्र उपस्थित भएर साङ्केतिकरूपमा सफाइ