निरन्तरको वर्षाले मेलम्ची उर्लियो, सावधानी अपनाउन आग्रह
सिन्धुपाल्चोक । निरन्तर परेको पानीले मेलम्ची खोला उर्लिएको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई भयभीत बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क