पत्रकार पौडेलको कृति ‘स्मृतिका तरङ्ग’ सार्वजनिक
चितवन । पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ शीर्षक कृति बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा भएका आफूसँग सम्बन्धित घटना पुस्तकमा उतार्नुभएको छ । ‘नारायणी टुडे’ राष्ट्रिय मासिक प्रकाशक रहेको सो कृति १६० पृष्ठको