वाग्मती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
काठमाडौं । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरमा आयोजना भएको प्रदेशस्तरीय