अध्यक्ष तिमिल्सनासँग भेटवार्ता
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहीन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार