राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु
मकवानपुर । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माविस्थित मतदान स्थलमा शुरु भएको मतदान ३ बजेसम्म हुने बताइएको छ । निर्वाचनको मत गणना र