एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङलाई पक्राउ गरको पुष्टि गरे