भद्रकाली–माइतीघर–बानेश्वर–तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट
काठमाडौं । काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारीसाधन डाइभर्ट गरिएको छ । तिनकुने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरिएको