न्युरोडमा एक पुरूषको शव भेटियो
काठमाडौँ । काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव भेटिएको बताए । बिहान एक