ट्राफिक सप्ताहको पूर्वसन्ध्यामा रक्तदान
काठमाडौं । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडितको सहयोगार्थका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म