नारायणगढ-मुग्लिन सडक खुलेसँगै सवारीसाधनको लामो लाइन
चितवन । तुइन खोला पुलनजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको छ । सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । सडकमा गाडीहरू निकै धेरै छन् । आ-आफ्ना लेनअनुसार गाडी चलाउन कार्यालयले