वायु प्रदूषण बढेपछि मास्कको प्रयोग अनिवार्य गर्न विज्ञको सुझाव
काठमाडौं । काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचिको पहिलो स्थानमा राखेको हो । शनिवार साँझबाट