सीआईबीले सार्वजनिक गर्यो रामबहादुर बम्जनलाई हत्कडीसहित
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट बम्जनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ । बम्जनको साथबाट नेपाली