विदेशी नागरिकका नाममा अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुजता चौधरीलाई पक्राउ गरिएको हो। फेसबुकमा एलेक्स