भारतीय महिलालाई बागडोग्रा पुर्याएर १० हजारमा बेच्ने तामाङ ३३ वर्षपछि पक्राउ
काठमाडौं । ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन्। प्रहरीले धादिङ साबिक सेमजोङ गाविसका-८ हाल मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन्। ३३ वर्षदेखि फरार रहेका उनलाई