रुसी सेनामा गएका लमजुङका साजन गुरुङको मृत्यु
काठमाडौं । रुसी सेनामा भर्ना भएका लमजुङका अर्का युवाको मृत्यु भएको छ। लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए। गुरुङका अनुसार उनको मृत्युको खबर चार-पाँच दिनअघि