दौडिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, तीन घाइते
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभर्याङमा आज बिहान मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हेटौँडाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पीटी दौडिँदै गरेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर