किरात समुदायले टुँडिखेलमा साकेला उधौली मनाए
काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन् । किरात राई यायोक्खा काठमाडौंको आयोजनामा सकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो ।किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।