नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्विरोध चयन
काठमाडौं । नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् । संघको २४औं वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा कोषाध्यक्षबाहेक अन्य सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । सात जना कार्यसमिति सदस्य