सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । सो भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२