यस्तो छ तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल फागुन २५ गते तदअनुसार मार्च ८, सन् २०२४ शुक्रवार, कृष्णपक्षको त्रयोदशी १०:२० बजेसम्म तत्पश्चात कृष्ण चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १:०८ बजेसम्म तत्पश्चात सिद्द योग, मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य