राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना
काठमाडौं । शिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ । सोही अनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गर्नुभएको हो । महाशिवरात्रिका अवसरमा