पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ
काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ। सहकारी ठगी र सुन तस्करी प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।