सहकारीबाट लिएको ऋण नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको रकम समयमै चुक्ता नगर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ । ऋणीहरूले समयमै