गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन (फोटो फिचर)
काठमाडौं । नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन् । सहकारी पीडित, सुन तस्करी प्रकरणका कारण विद्यार्थीहरु पलायन भएकोमा सरकारलाई प्रश्न गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । गृहमन्त्री रवि लामिछानेको