सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण, तीन राशिलाई फाइदा
काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च