नेपाली सेनाद्वारा फोटो तथा युनिट विशेष प्रदर्शनी (फोटोफिचर)
काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ ।नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने विशेष प्रदर्शनको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् । माघ १३ गतेसम्म चल्ने प्रदर्शनमा हातहतियार र उपकरणहरु राखिएको छ