जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते
काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख