रक्षामन्त्री खड्काले गरे सैनिक इकाईहरूको भ्रमण
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक इकाईहरूको भ्रमण गरेका छन्। शुक्रबार मन्त्री खड्काले नेपाली सेना बहुव्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गरेका हुन्। मन्त्री खड्कालाई प्रधानसेनापति प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहुव्यवसाय