चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ
चितवन । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने २७ वर्षिय सरोज सुनार, वडा नं १ बस्ने २६ वर्षिय दिपक बि.क र वडा