ट्राफिक प्रहरीको सक्रियता र जनचेतना अभिबृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउदै सडक दुर्घटनाहरुमा कमी ल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिबिधि एवं प्रयासहरु उपलव्धीमुलक भएको पाइएको छ । ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिबृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा उल्लेख्य कमी आएको