होटलमा प्रेमिकाको मृत्युपछि फरार युवक पनि झुण्डिएको अवस्थामा फेला
काठमाडौं । प्रेमिकाको होटलमा मृत्युपछि फरार भनिएका युवक पनि झुण्डिएको अवस्थामा फेला परेका छन्। पुस १६ गते राति गौशालाको पिंगलास्थानको एक होटलमा युवती मृत भेटिएकी थिइन्। २१ वर्षीया सुस्मिता खड्काको मृत्युपछि उनका प्रेमी भनिएका देवबहादुर थापा फरार थिए। तर आज