आज विश्व वातावरण दिवस मनाइँदै
काठमाडौँ । आज बिहीबार जुन ५ अर्थात् विश्व वतावरण दिवस मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघले