प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार उनको १२ बजेसम्म ड्युटी थियो । ११