निष्पक्षता कायम गर्ने विषयमा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति निष्पक्षता कायम गर्ने विषयमा जनताको विश्वास मजबुत रहेको बताएका छन् । आयोगको हिरक जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोगले योग्यता, निष्पक्षता र पारदर्शिता कायम गर्दै निजामती सेवा तथा