रवि लामिछाने आज र भाेलि प्रहरी हिरासतमै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि न्यायिक हिरासतमै पठाउने आदेश भएको छ । आज थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई प्रहरीसँगै न्यायिक हिरासतमै पठाउने आदेश गरेका हुन् । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि