त्रिविको ५१औं दीक्षान्त समारोहमा १६ हजार बढी विद्यार्थी दीक्षित
काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेकी हुन् । विश्वविद्यालयबाट स्नातक,