सात सचिवको सरुवा, को कहाँ ?
काठमाडौं । सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा सरुवा गर्ने निर्णय गरेको