बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाही । बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका– ९ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको बसको ठक्करबाट मृत्यु भएको हो । गए राति करिब