आलमलाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता
रौंतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ । १२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई दर्जन भन्दा बढी व्यक्तिलाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा असोज २६