२२ नेपाली नागरिकलाई बुधबार वीरगञ्ज ल्याइने तयारी
वीरगञ्ज । भारत विहार राज्यको पूर्वी चम्पारण जिल्ला प्रशासनका कर्मचारीले आफ्ना नागरिक जिम्मा लिए पछि नेपाल सरकारले पनि भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने तैयारी गरिएको छ ।