प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान
काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । मन्त्रिपरिषद्को २०७६ मंसिर ३० गतेको निर्णय