प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीको सिफारिसमा मिश्रलाई आज प्रदेश