कैलाश सिरोहियालाई अदालत लगिदै
काठमाडौं । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ । धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका थिए । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार