मधेसका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त, अब मन्त्रिमण्डल १२ मा सीमित
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् । उनले संघीय सरकारका झै २० मन्त्रि परिषद